माथागढीमा परीक्षा संचालन नरोकिने

माथागढीमा परीक्षा संचालन नरोकिने

पाल्पा,चैत १७


सरकारले बायु प्रदुषणका देश भरका बिद्यालय बन्द गर्ने निर्णय गरेको छ । तर पाल्पाको माथागढी गाउँपालिकाले बिद्यालयमा परीक्षा संचालन भईरहेकाले बिद्यालय संचालन हुने जनाएको छ ।
पूर्बरत रुपमा बिद्यालयमा परीक्षा संचालन हुने माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले सामाजिक संजाल मार्फत जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस