तानसेन-रानीमहल सडकका घरटहरा हटाइने !

तानसेन-रानीमहल सडकका घरटहरा हटाइने !

तानसेन-रानीमहल सडक क्षेत्रमा पर्ने घरटहरा हटाउन तानसेन नगरपालिकाले निर्देशन गरेकाे छ । तानसेनकाे कैलाशनगरदेखी रानीमहलसम्म जाने बाटाेमा पर्ने घरटहरा ७ दिनभित्र हटाउन सम्बन्धित व्यक्तिहरूलाइ जानकारी गराइएकाे हाे ।

तानसेन नगरपालिकाले मंगलबार एक सूचना प्रकाशित गर्दै ७ दिनभित्र हटाउन भनेकाे हाे । ताेकिएकाे समयभित्र घरटहरा नहटाइएमा नियमानुसार भैजाने व्यहाेरा प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएकाे छ । हेर्नुहाेस् सूचना…

प्रतिक्रिया दिनुहोस