माओबादी केन्द्रका नेता विरबलको निधन

माओबादी केन्द्रका नेता विरबलको निधन


पाल्पा,चैत १०
पाल्पाका माओबादी केन्द्रका नेता गिरबहादुर थापा विरबलको उपचारको क्रममा निधन भएको छ ।
बिरवल पाल्पाका इमान्दार नेताका रुपमा चिनिनुहुन्छ । उहाँको उपचारकै क्रममा लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा बिहान ४ बजे निधन भएको प्रदेश सभा सदस्य तुलाराम घर्ती मगरल फेसबुक मार्फत जानकारी दिनुभएको छ ।

विरवल लामो सयमदेखि सुगर तथा मृगौला सम्बन्धि समस्याबाट ग्रसित रहुनभएको थियो ।
उहाँका दुई छोरी श्रीमती हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस