माथागढीका एक युवा मृत अवस्थामा फेला

माथागढीका एक युवा मृत अवस्थामा फेला


पाल्पा फागुन १०

माथागढी गाउँपालिका ३ सराईमा एक युवा मृत अबस्थामा फेला परेका छन । सोमबार दिउसो
माथागढी गाउँपालिका ३ सराई बस्ने वर्ष २३ का टेक बहादुर चिदि मगर आफ्नै घरको कोठको बलोमा प्लाष्टिकको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका हुन ।

उक्त घटना सम्बन्धि थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना