पाल्पा फागुन १०
माथागढी गाउँपालिका ३ सराईमा एक युवा मृत अबस्थामा फेला परेका छन । सोमबार दिउसो
माथागढी गाउँपालिका ३ सराई बस्ने वर्ष २३ का टेक बहादुर चिदि मगर आफ्नै घरको कोठको बलोमा प्लाष्टिकको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका हुन ।
उक्त घटना सम्बन्धि थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।