फागुन ९
तानसेन बजारमा ठगी गर्ने युवा पक्राउ परेका छन् ।
तानसेनका बजारमा व्यवसायी र पसलमा विभिन्न वाहनामा ठगी गर्दै हिड्ने रुपन्देही बुटवल ४ बस्ने बर्ष ३८ को नारायण सुवेदीलाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाए अनुसार उनलाई नियन्त्रणमा लिई ठगी मुद्दामा अनुसन्धान हुनेछ ।