गायक सुमन गैरेको नया रोइला गित सार्बजनिक

गायक सुमन गैरेको नया रोइला गित सार्बजनिक

पाल्पा

गायक सुमन गैरेको नया रोइला गित सार्बजनिक भएको छ । पुरुषोत्तम गैरेको शब्द संगित रहेको गितमा गायक सुमन गैरे र सिमा बिस्वकर्माले स्वर दिएका छन । सुलभ म्युजिक मार्फत बजारमा आएको गितको म्युजिक भिडियोको निर्देशन पुरुषोत्तम गैरे,कोरियोग्राफी गोकुल सारु र छायांकन सन्तोष बस्यालले गरेका हुन ।

गितको म्युजिक भिडियोमा अर्जुन न्यौपाने र सिखा बिस्वकर्माको अभिनय रहेको छ । यस अघि दर्जन बढी गितमा स्वर दिएका गायक गैरे विशेष गरि मौलिक गित गाउने र स्टेज उदघोषणमा अब्बल छन ।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना