पाल्पाको वाइल्डलाइफ एग्रो फर्ममा चितुवा पस्यो

पाल्पाको वाइल्डलाइफ एग्रो फर्ममा चितुवा पस्यो

पाल्पा, माघ २४


पाल्पामा ब्यबसायिक कालिज पालन सुरु गरेको ‘शितोष्ण वाइल्डलाइफ एण्ड एग्रो रिसर्च सेन्टर प्राइभेट लिमिटेड’ मा शनिबार बिहानै चितुवा पसेको छ । तानसेन नगरपालिका–५, ढुंगाखानीमा रहेको कालिज फार्ममा चितुवाले आक्रमण गरेको हो ।
यो समाचार तयार पार्दा सम्म चितुवालाई नियन्त्रण लिन सकिएको छैन । चितुवालाई नियन्त्रणमा लिन बन कार्यालयका कर्मचारी तथा नेपाली सेनाको टोली खटिएको संचालक सुरेन्द्र बस्यालले बताउनुभयो ।
फर्ममा करिब १० लाख बराबरको क्षेतिको अनुमान रहेका बस्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना