आर्यभन्ज्याङ बजार अनुगमन

आर्यभन्ज्याङ बजार अनुगमन

पाल्पा, माघ १२

बगनासकालि गाउपालिका वडानं ३काे अार्यभन्ज्याङ बजार अनुगमन गरिएकाे छ। घरेलु तथा साना उधाेग कार्यालय पाल्पाकाे अायाेजना र बगनासकालि गाउँपालिकाकाे समन्वयमा पालिका उपाध्यक्ष सरस्वति चिदिकाे नेतृत्वमा बजार अनुगमन गरिएकाे हाे।

अनुगमनमा २९ वटा पसलमा बिकृिकाेलागि सजाइएका बस्तुहरूकाे उपभाेग्य मिति ,मूल्य सुचि, खरिद बिकृिकाे बिल,साइन बाेड, सम्बन्धित निकायमा दर्ता भय नभयकाे र पसलकाे अबस्था हेरि अाबस्यक सरसल्लाह दिदै उपभाेग्य मिति सकिएका बस्तुहरू जफत गरिएकाे थियाे। यस क्षेत्रमा प्रकृया पूरा नगरि सन्चालन गरिएका ब्यबसायिहरूले तीन दिन भित्रमा सम्बन्धित निकायमा अाफ्नाे ब्याबसाय दर्ता गर्ने प्रती बद्दता जनाएकाे घरेलु तथा साना उधाेग कार्यालयका प्रमुख देबिराम भन्डारिले बताउनुभयाे।

अनुगमन बाट जफत गरिएका उपभाेग्य मिति सिद्दिएका बस्तुहरू सुरक्षा कर्मि,ब्याबसायि,र अनुगमन टाेलिकाे राेहबरमा नस्ट गरियकाे थियाे। अनुगमनमा घरेलु तथा साना उधाेग कार्यालय,जिल्ला प्रसासन कार्यालय,खाद्यअनुगमन तथा गुण नियन्त्रण कार्यालय ,बगनासकालि गाउपालिका,उधाेग बाणिज्य संघ,व्यापार संघ,रपत्रकार माहासंघ का प्रतिनिधि र सुरक्षा कर्मिहरूकाे सहभागिता रहेकाे थियाे।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना