पूर्बमन्त्री पाण्डेयलाई कोरोना संङक्रमण

पूर्बमन्त्री पाण्डेयलाई कोरोना संङक्रमण


पाल्पा,माघ ५


पूर्व उद्योगमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य पाल्पा क्षेत्र नं. २ का सांसद सोम प्रसाद पाण्डेयलाई कोरोना संक्रमण भएको छ । उहाँलाई माघ ३ गते संक्रमण पुष्टि भएको हो । उहाँको राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणको क्रममा कोरोना पोजेटिभ आएको हो ।
पाल्पामा कोरोनाको उपचारका लागि अस्पताल निर्माण, बजेट व्यवस्थापन, पिसिआर ल्याव संचालन, कोरोना नियन्त्रण लगायतका काममा यहाँको योगदान रहेको छ ।
पाण्डेयले कोरोना देखिएको सामाजिक संजाल मार्फत जानकारी दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना