एक महिला मृत अवस्थामा भेटिइन

एक महिला मृत अवस्थामा भेटिइन

पाल्पा, माघ १


पाल्पाको तानसेनमा एक महिला मृत अवस्थामा भेटिईकी छन ।आज दिउसो करिब १२ बजे तानसेन नगरपालिका ६ बुच्चेधारा स्थित पुस्कर पोख्रेलको घरमा भाडा गरि बस्दै आएकी गुल्मी सत्यवति गाउँपालिका ३ ठुलोलुम्पेककी ४५ बर्षिय तेज कुमारी केसि खिर्राको रुखमा सलको पासो लगाई झुण्डीएको अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घटना सम्बन्धि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस