काेराेना सङकटका बीच ठूला चाडपर्वकाे विदाइ
काेराेना महामारीका बीच नेपालीहरूकाे दुइ ठूला महान् पर्व सकिएकाे छ । विगत वर्षहरूमा जस्ताे रमाइलाे र उल्लासमय वातावरण नभएता पनि २०७७ काे बडादशैं र तिहारलाइ विदाइकाे हात हल्लाउँदै काेराेनाबाट पूनः सुरक्षित साथ बस्नुपर्ने अवस्था सिर्जना भएकाे छ ।

फाेटाेः चर्खे पिङमा रमाउँदै गरेका बालबालिकाहरू । मुक्ति न्याैपाने/सेराेफेराेन्यूज

