पाल्पामा करेन्ट लागेर एक बालककाे ज्यान गयाे

पाल्पामा करेन्ट लागेर एक बालककाे ज्यान गयाे

पाल्पामा करेन्ट लागेर एक बालककाे ज्यान गएकाे छ । तिनाउँ गाउँपालिका अन्दाजी नाै वर्षीय सुरज गाहाकाे मृत्यु भएकाे बताइएकाे छ ।

करेन्ट लागेर घाइते भएका गाहाकाे उपचारकाे क्रममा युनाइटेड मिशन अस्पताल पाल्पामा मृत्यु भएकाे हाे । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक मदन गिरीले पाेलमा चढ्न लागेका बालककाे करेन्ट लागेर मृत्यु भएकाे बताए । घटना सम्बन्धमा थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस