पूर्व मिस नेपाल अश्मीको सुन्दरता, हेराैँ

पूर्व मिस नेपाल अश्मीको सुन्दरता, हेराैँ

पोखरा- पूर्वमिस नेपाल अश्मी श्रेष्ठ सुन्दरता र प्रेमका करण चर्चामा हुन्छिन्। अहिले उनि आफ्नो प्रेमका कारण चर्चामा छिन् । उनी भारतीय गायक सनम पुरीसँग प्रेमसम्बन्धमा छिन् ।

अश्मीले केही महिनाअघि आफ्नो प्रेमसम्बन्धलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । केही समयअघि उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्वीर शेयर गर्दै आफू प्रेममा रहेको खुलाएकी थिइन् ।

सनमले पनि अश्मीसँगको प्रेमलाई आफ्ना फ्यान माझ शेयर गर्ने गर्छन् । सामाजिक सञ्जालमा गायक सनमसँगका तस्वीर शेयर गरिरहेकी हुन्छिन् अश्मी।

सन् २०१६ मा मिस नेपालको उपाधि जितेपछि उनको चर्चा निरन्तर भइरहन्छ । सुन्दरताका कारण फ्यानको मन जित्न सफल अश्मी फेसनमा पनि उत्तिकै रुचि राख्छिन् ।

सामानिक संजालबाट लिएका केहि सुन्दर तस्वीर हेरौँ:

प्रतिक्रिया दिनुहोस