“ई-ड्रिमहो” एप बजारमा ल्याउँदै युवाहरू

“ई-ड्रिमहो” एप बजारमा ल्याउँदै युवाहरू

“ई-ड्रिमहो” कम्पनीले नयाँ एप एक महिना भित्र बजारमा ल्याउने भएकाे छ । इकर्सका लागि सार्वजनिक गर्न लागिएकाे एप मार्फत् नेपाली बजारमा कन्ट्रक्सन सामाग्री बजारमा बिक्रि वितरण गरिने कम्पनीले जनाएकाे छ ।

“ई-ड्रिमहो” कम्पनीले लोगो सार्वजनीक गर्दै टिमले हामी नेपाली जनतालाई सेवामा लाग्न आतुर रहेको बताए । कम्पनीका प्रतिनिधि श्रीधर बस्यालले भने, आशा छ हामी हाम्रो एप्प संग नेपाली जनतालाई छिटै भेटाउने छौ। हामीलाई हाम्रो फेसबुक पेज र ईन्स्टा पेजमा फलो गरेर थप जानकारी हरु प्राप्त गर्न सकिने टिमले जनाएको छ। साथै कोरोनाको संख्या बढे संगै शुर्क्षीत रहन अपील गरेका छन्। #E-drmho #one_clicks_towards_dream

प्रतिक्रिया दिनुहोस