पाल्पाको रम्भामा गोठमा आगोलागी

पाल्पाको रम्भामा गोठमा आगोलागी

पाल्पा, कार्तिक ७
पाल्पाको रभ्भा गाउपालिकाको कमलाछापमा नरमती पुन मगरको गोठमा आगोलागी भएको छ । आगोलागीबाट गोठ क्षती भएको र उक्त आगोलागीबाट अन्दाजी १ लाख ५० हजार बराबरको क्षेती भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उक्त घटनामा ,मानबिय तथा चौपाया क्षेती नभएको र थप अनुसन्धान कार्य जारीरहेको प्रहरुीको भनाइ छ

प्रतिक्रिया दिनुहोस