पाल्पा अस्पतालको ईमरजेन्सी सेवा बाहेक अन्य सेवा बन्द

पाल्पा अस्पतालको ईमरजेन्सी सेवा बाहेक अन्य सेवा बन्द



पाल्पा
, असोज ३०


पाल्पा अस्पतालका चार जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको ईमरजेन्सी सेवा बाहेक अन्य सेवा बन्द भएको छ । अस्पतालले सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नहुदा सम्मको लागी सेवा बन्द रहने जनाएको छ ।


असोज २७ गते ९ जना कर्मचारीको स्वाव पठाईएकोमा शुक्रबार ४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रतिक्रिया दिनुहोस