रिब्दिकोट गाँउपालिकाले पालिका स्तरिय लेख रचना प्रतियोगिता गर्ने

रिब्दिकोट गाँउपालिकाले पालिका स्तरिय लेख रचना प्रतियोगिता गर्ने


अर्चना ज्ञवाली

पाल्पा,असोज २०

पाल्पाको रिब्दिकोट गाँउपालिकाले पालिका स्तरिय लेख रचना प्रतियोगिता गर्ने भएको छ । पलिका भित्रका महत्वपूर्ण,धार्मिक तथा ऐतिहासिक पहिचान बेकेका स्थानको,प्रचार प्रसार,प्रबर्धन र अभिलेखिकरण गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिको हो ।

“रिब्दिकोट गाँउपालिका चिनाउने पर्यटकीय गन्तब्यहरु” शीर्षकमा र्कािर्तक मसान्त भित्र जोकोहिले पनी सहभगिता जनाउन सक्ने गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत पे्रमचन्द्र अर्यालले जानकारी दिनुभयो ।


उत्कृष्टलाई क्रमशः दश,सात,पाँच र तीन हजार पुरस्कार राखिएको गाँउपालिकाले जनाएको छ ।
लेख रचना गाँउपालिकाको ईमेलमा पठाउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस