गोठमा आगोलागी हुदा एक लाख बरावरको क्षती

गोठमा आगोलागी हुदा एक लाख बरावरको क्षती


पाल्पा, असोज ५


सोमबार बिहान ७ बजेको समयमा पाल्पा रिब्दीकोट गाउपालिका ३ हार्थोकमा बाबुलाल सुनारको खरको छानो भएको गोठमा पानी तताउने क्रममा आगो लागी हुदा गाई गोठमा क्षती भएकाे छ ।

प्रहरी र स्थानियहरुको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको र मानविय तथा चौपायामा क्षेती नभएको प्रहरीले जनाएको छ ।उक्त आगोलागीबाट एक लाख बरावरको क्षती भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।तस्बिर .गुगल

प्रतिक्रिया दिनुहोस