रामचन्द्र चन्द तथा कमला पाेखरेलकाे स्वरमा रहेकाे दशै गित सार्बजनिक

रामचन्द्र चन्द तथा कमला पाेखरेलकाे स्वरमा रहेकाे दशै गित  सार्बजनिक

गायक रामचन्द्र चन्द तथा गायीका कमला पाेखरेलकाे स्वरमा रहेकाे दशै गित ”चाडबाड आँउदा” सार्बजनिक भएकाे छ ।

केशवराज न्यौपानेको शब्द संगीत रहेको चाडबाड आउँदा बोलको लोक भाका मर्मस्पर्शी छ ।समाजमा व्याप्त गरिबी र त्यसबाट सिर्जित समस्यालाई न्यौपानेले मर्मस्पर्षी शब्दमार्फत उतारेका छन् । गीत हेनुहोस ,,,

गीतकाे निर्देशन हुम गैरेले गरेका हुन भने छायाकंन बसन्त महर्जनले गरेका छन् । गायक रामचन्द्र चन्दकाे अफिसियल युटुब च्यानलबाट सार्बजनिक गरीएकाे छ ।शनिबार सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस