दिपु मगरको रोगि दिदी बजारमा (भिडियाे)

दिपु मगरको रोगि दिदी बजारमा (भिडियाे)

बिकाश काफ्ले

नेपालीहरु को महान चाड हरितालिका तिज नजिकिदै गर्दा चर्चित गायक सन्चारकर्मी दिपु मगर र गायिका रेनु राना मगर को नया तिज कोसेली रोगी दिदी सार्बजनिक भयको छ।

बिगतका बर्ष हरुमा छुकछुके रेल, घन्काइ देउ मादल, भुरुङ झै, नाच्नु आमा नाच्नु , लाखौ हजारमा लगायत थुप्रै तिज गित मार्फत चर्चित बनी सकेका द्वय कलकारले यश बर्ष दिपु मगर को आफ्नै दिदी र भाइ को वास्तविक कथा लाई गित मार्फत सार्बजनिक गरेका छन।

दिपु मगर को लय शब्द मा दिपु मगर र रेनु राना मगर स्वर सङ्गै कृष्ण भान्जाको एरेन्ज सङ्गीत रेकर्डिस्ट नरेश पाण्डे मिक्सिङ कुमार रानाले गरेका छन भने भिडियो लाई छायांकन सम्पादन बिष्णु भट्टराई , श्रृङ्गार सगुन शर्मा को रहेको छ । भिडियो लाई स्वयम दिपु मगर ले निर्देशन गरेका हुन।

भिडियाे हेर्नुहाेस्…

प्रतिक्रिया दिनुहोस