पुरूषाेत्तमलाइ माइतीकाे पिरलाे !

पुरूषाेत्तमलाइ माइतीकाे पिरलाे !

पाल्पा, साउन ९

लाेकगायक पुरूषाेत्तम गैरेले माइतीकाे पिरलाे बाेलकाे गीत बजारमा ल्याएका छन् । शुभतारा म्यूजिक प्रालि मार्फत गैरेले शर्मीला गुरूङ, खेम सेन्चुरी र अाफ्नै स्वरकाे गीत सार्वजनिक गरेका हुन् ।

काेराेना कहरले माइतीमा चेलीलाइ पुग्न नपाउँदाकाे पीडा गित मार्फत् अभिव्यत्त गरिएकाे गायक गैरेले बताए । गितकाे भिडियाेमा सन्ताेष शर्मा, कम्पना पाण्डे, हरि सुवेदि, मञ्जु सुवेदी, सरिता ज्ञवाली, किरन पन्त, एन्जल र अभिरल भट्टराइले अभिनय गरेका छन् ।

हेर्नुहाेस् भिडियाे

प्रतिक्रिया दिनुहोस