पाल्पा,माघ ४ नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिं पुनले नेपाली काग्रेस अझ सशक्त बन्ने बताउनुभएको छ । मंगलबार नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै सभापति पुनले उक्त धारणा राख्नुभएको हो । उहाँले काँग्रेसकोलाई लुम्बिनीमा एक नम्बरको पार्टी बनाउने बताउनुभएको हो । अबको तीनै तहको निर्वाचन जित्नका लागि पनि काँग्रेसलाई बलियो बनाउनुपर्ने उहाँले बचाउनुभयो […]
