काँग्रेस अझ सशक्त बन्छ, प्रदेश सभापती पुन

पाल्पा,माघ ४ नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिं पुनले नेपाली काग्रेस अझ सशक्त बन्ने बताउनुभएको छ । मंगलबार नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै सभापति पुनले उक्त धारणा राख्नुभएको हो । उहाँले काँग्रेसकोलाई लुम्बिनीमा एक नम्बरको पार्टी बनाउने बताउनुभएको हो । अबको तीनै तहको निर्वाचन जित्नका लागि पनि काँग्रेसलाई बलियो बनाउनुपर्ने उहाँले बचाउनुभयो […]

Read More…

२०७९ सालको दशैंको टीका असोज १९ गते

४ माघ, काठमाडौं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयार पारेको छ । समितिले विभिन्न १४ वटा पात्रोलाई तिथिमिति सहितको विवरण उपलब्ध गराएर माघ १५ गते बजारमा ल्याउन स्वीकृति समेत दिइसकेको छ । समितिले तयार पारेको पात्रो अनुसार २०७९ सालको दशैंको टीका असोज १९ गते परेको छ । समितिका […]

Read More…

Top