प्रदेश २ को राजधानी जनकपुरधाम

जनकपुरधाम प्रदेश नंं २ को स्थायी राजधानी जनकपुरधाम दुई तिहाइभन्दा बढी मतले अनुमोदन भएको छ ।  प्रदेशसभामा राजधानीको विषयमा आज सम्पन्न भएको मतदानमा प्रदेशसभामा मतदानमा सहभागी रहनुभएको ९९ जना प्रदेशसभाका सदस्यहरु मध्ये ७८ जनाले जनकपुरधाम प्रदेश नंं २ को स्थायी राजधानीका लागि प्रस्तुत भएको प्रस्तावको पक्षमा मतदान गर्नुभएपछि अनुमोदन भएको हो ।  प्रदेश नंं २ […]

Read More…

६७३४ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ६७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७४६५ जनामा गरिएको नमुना परीक्षणमा ६७३४ जनामा संक्रमण पुष्टि भएको हो । सोही समयावधिमा ३ जनाको मृत्यु भएको छ भने ५४७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।मन्त्रालयका अनुसार अहिले देशभर ३०८७७ जना सक्रिय संक्रमित रहेका छन् ।  […]

Read More…

Top