जनकपुरधाम प्रदेश नंं २ को स्थायी राजधानी जनकपुरधाम दुई तिहाइभन्दा बढी मतले अनुमोदन भएको छ । प्रदेशसभामा राजधानीको विषयमा आज सम्पन्न भएको मतदानमा प्रदेशसभामा मतदानमा सहभागी रहनुभएको ९९ जना प्रदेशसभाका सदस्यहरु मध्ये ७८ जनाले जनकपुरधाम प्रदेश नंं २ को स्थायी राजधानीका लागि प्रस्तुत भएको प्रस्तावको पक्षमा मतदान गर्नुभएपछि अनुमोदन भएको हो । प्रदेश नंं २ […]
