दुर्गमकाे बाध्यता !

पाल्पाकाे रैनादेवी छहरा गाउँपालिकाकाे सत्यवतीबाट सालझण्डीतर्फ गैरहेकाे मुस्ताङ जीपमा जाेखीमपूर्ण यात्रा गर्दै यात्रु । पाल्पाकाे दुर्गम मानिने यस क्षेत्रमा गाडी थाेरै यात्रु धेरै हुँदा जाेखिमपूर्ण यात्रा गर्नु बाध्यता जस्तै छ । तस्वीरः मुक्ति/सेराेफेराेन्यूज […]

Read More…

माथागढीद्वारा पत्रकार, शिक्षक र कर्मचारी सम्मानित, दशौ गाउँसभा सम्पन्न

माथागढी गाउँपालिकाकाे दशौ गाउँसभा सम्पन्न भएकाे छ । गाउँसभामा विभिन्न विषयगत शाखाहरूकाे अर्धवार्षिक प्रगति, नीति तथा कार्यक्रम पारित गर्दै अन्तिम गाउँसभा सम्पन्न गरेकाे हाे । माथागढीकाे गाउँसभाले सेराेफेराेन्यूज सम्पादक मुक्ति न्याैपानेलाइ विपि काेइराला स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट सम्मानित गरेकाे छ । यस्तै जिल्लाका क्रियाशिल पत्रकार, उत्कृष्ट शिक्षक, प्रधानाध्यापक, सेवानिवृत्त शिक्षक, जग्गादाता र कर्मचारीहरुलाई सम्मान […]

Read More…

ओमिक्रोन भाइरस कारण रिडी मेला प्रभावित (फाेटाेफिचर)

पाल्पा, माघ १कालीगण्डकी स्नान गरि दानदक्षिण गर्नेहरुको रुरु क्षेत्रमा मेला लागेको छ । ऋषिकेश्वर मन्दिर रुरुधाम रिडि धार्मीक मेलामा भक्तजनहरुको न्यून उपस्थिती देखिएको छ । कोरोना महामारीका कारण कुनै पनि औपचारिक कार्यक्रम नहुँदा गत वर्षको तुलनामा न्यून संख्यामा भक्तजनहरुको उपस्थिती रिडी मेलामा देखिएको हो । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई […]

Read More…

Top