बिष्णु खनाल पाल्पा,पुस ३०पर्यटकीय स्थल रानीमहल दरबार अब संग्रहालयको रुपमा बिकसित भएको छ । रानीघाट दरबार संग्रहालयको तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले एक कार्यक्रमका बीच शुक्रबार उद्घाटन गर्नुभयो ।कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख शाहीले रानीमहलको बिकासमा पहिलो चरणमा केही देखिने काम भएको बताउनुभयो । उहाँले रानीमहलको सम्पूर्ण बिकास गर्न १० करोड भन्दा बढी […]
