तानसेन नगरपालिकाको दशौं नगरसभा सम्पन्न

बिष्णु खनालपाल्पा,पुस २९ तानसेन नगरपालिकाको दशौं नगरसभा बिहिवार सम्पन्न भएको छ । नगरप्रमुख अशोक कुमार शाहीको अध्यक्षतमा नगरको दशांै नगरसभा सम्पन्न भएको हो ।नगरको साढे ४ बर्षे कार्य अनुभव राख्दै तानसेन १४ का वार्ड सदस्य रमेश न्यौपानेले कहिले पनि नगरसभा कसैबाट बहिष्कार तथा स्थागित नभएको बताउनुभयो । त्यस्तै शुभकामना तथा अनुभव बताउदै नगरसभा सदस्य दुर्गा […]

Read More…

Top