पाल्पा,पुस २८पाल्पाको निस्दी गाउँपालिका ६ सिन्धुरेमा मोटरसाईकल दूर्घटना एकको मृत्यु भएको छ । भने एक जना सामान्य घाईते भएका छन् ।लु ६ प १५२३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पल्टिदा निस्दी गाउँपालिका ७ का मोटरसाईकल चालक ४४ बर्षिय ओम बहादुर गाहाको घटना स्थलमै मृत्यु भएको र पछाडी सवार गाहाकी श्रीमती ४४ बर्षिय निरमाया गाहा घाईते भएको […]
