निस्दीमा मोटरसाईकल दूर्घटना एकको मृत्यु,एक घाईते

पाल्पा,पुस २८पाल्पाको निस्दी गाउँपालिका ६ सिन्धुरेमा मोटरसाईकल दूर्घटना एकको मृत्यु भएको छ । भने एक जना सामान्य घाईते भएका छन् ।लु ६ प १५२३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पल्टिदा निस्दी गाउँपालिका ७ का मोटरसाईकल चालक ४४ बर्षिय ओम बहादुर गाहाको घटना स्थलमै मृत्यु भएको र पछाडी सवार गाहाकी श्रीमती ४४ बर्षिय निरमाया गाहा घाईते भएको […]

Read More…

पाल्पामा मेला महोत्सब गर्न रोक

पाल्पा,पुस २८बढ्दो कोभिड जोखिमलाई मध्यनजर गर्दै पाल्पामा मेला महोत्सब गर्न रोक लगाईएको छ । कोभिड १९ संकट ब्यबस्थापन केन्द्र पाल्पाको आज बसेको बैठकले आज राती १२ बजेबाट लागु हुने गरि अर्को सूचना जारी नभए सम्म जिल्लामा मेला महोत्सब,प्रशासनिक तथा संस्कृतीक कार्यक्रम,जात्रा,भेला,जुलुस प्याली जस्ता भिडभाड जन्य गतिबिधी गर्न रोक लगाएको छ । बैठकले अतिआवाश्यक बैठक कार्यक्रम […]

Read More…

आफूमाथि लगाइएका ६ आरोपबारे बतास समूहले दियाे प्रस्टीकरण (विज्ञप्तिसहित)

काठमाडौं। बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्रहालयदेखि पशुपतिको धर्मशाला सञ्चालनसम्म आफूमाथि लगाइएको आरोपबारे मुख खोलेको छ। बतास समूहका अध्यक्ष आनन्दराज बतासले बुधबार बिहान २५ सय शब्दको विज्ञप्ति जारी गरी आफूमाथि एक सातादेखि शृंखलाबद्ध रूपमा आइरहेका समाचारलाई पहिलो दृष्टिमै प्रायोजित भनेका छन्। उनले आफ्ना सम्बन्धमा आएका ६ आरोपबारे विस्तृत रूपमा व्याख्या गर्दै सबै टेन्डर कानुनी रूपमा बलियो […]

Read More…

Top