एकै दिन २,४४४ जनामा कोरोना संक्रमण पुष्टि

२७ पुस, काठमाडौं पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ ८१ जना र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी २,४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । […]

Read More…

पाल्पामा पूनः तपाईको मास्क खोई ? अभियान सुरु

पाल्पा,पुस २७कोरोना संक्रमणको दर बढ्दै गएपछि पाल्पामा पूनः तपाईको मास्क खोई ? अभियान सुरु भएको छ ।कोरोना संक्रमणबाट बच्नको लागी अनिवार्य मास्क लगाउनुपर्ने हुनाले बीचमा रोकिएको तपाईको मास्क खोई ? अभियान सुरु फेरी सुरुभएको छ ।मंगलबार तानसेनको शितलपाटी,नारायणस्थान, टुडिखेल,मखनटोल लगायतका ठाउँका नागरिकहरुले मास्क नलाई हिडेकाहरुलाई सचेत गराउदै निशुल्क मास्क बितरण गरिएको थियो । प्रहरी कार्यालयको […]

Read More…

प्रतिनिधिसभा अवरोधमा एमालेले बनायो नयाँ रेकर्ड

नेपालमा संसद अवरोधको इतिहास, कहिले कहिले क-कसले गरे? नेकपा एमालेले प्रतिनिधिसभा अवरोधमा आफ्नो पुरानो रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको छ। २०५७ सालमा एमालेले ५७ दिन संसद अवरोध गरेको रेकर्ड थियो। यसपटक एमालेले आजको दिन (पुस २६) सम्म हिसाब गर्ने हो भने अवरोध गरेको ७९ दिन पुगेको छ। एमालेले प्रतिनिधिसभाको नवौं अधिवेशनका सबै बैठक अवरूद्ध […]

Read More…

लुम्बिनी प्रदेश सरकारको बैठक : के–के गर्‍यो निर्णय ?

लुम्बिनी प्रदेश सरकारले  आईसोलेसन अस्पतालहरूको सेवा निरन्तरता गर्दै अस्पतालमा कार्यरत जनशक्तिको करार म्याद थप गर्ने  निर्णय गरेको छ ।  प्रदेशको मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तिलकराम शर्माले चैत्र मसान्तसम्म अस्पतालमा कार्यरत जनशक्तिको करार म्याद थप गर्ने निर्णय भएको जानकारी दिए । सोमवार बसेको मन्त्रिपरिषद बैठकले १४ वटा विभिन्न निर्णय गरेको छ । यस्तै […]

Read More…

Top