सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक

२५ पुस, काठमाडौं । सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो । ‘अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला […]

Read More…

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

काठमाडौं : कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सिसिएमसीको आज बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो। सिसिएमसीका प्रवक्ता सुनिता नेपालले भोलिदेखि नै लागू हुने गरी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिइन्। […]

Read More…

मोटरसाइकल र टिप्पर ठोक्किदा दुई जना घाईते

पाल्पा, पुस २५तानसेन रिडी सडक खण्ड अन्तरगत तानसेन ५ बतासेडाँडामा मोटरसाइकल र टिप्पर ठोक्किदा दुई जना घाईते भएका छन् । चुनढुङ्गा लिएर बुटवल तर्फ जादै गरेको लु २ ख १७१३ नम्बरको टिप्परले सोहि दिशा तर्फ जादै गरेको लु २० प ७४८९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक गुल्मी रुरु क्षेत्र गाउँपालिकाका ४० बर्षीय राजु थापा […]

Read More…

Top