रम्भाकाे हुँगीमा नेतृत्व विकास तथा उद्घोषण तालिम

पाल्पा, पुस २४रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले समाज परिवर्तनको लागि मानिसहरुको व्यवहारमा परिवर्तन हुन जरुरी रहेको बताएका छन् । उनले बालबालिकामा रहेका क्षमतालाई पहिचान गरेर सोही अनुसारको शिक्षण सिकाई कार्य गर्नु आवश्यक रहेको बताए ।हुँगी सामुदायिक सिकाई केन्द्र, रम्भा १ पाल्पाको आयोजनामा भएको कार्यक्रममा बोल्दै तालिममा सहभागीहरुलाई तालिममा सिकेका कुराहरुलाई व्यवहारमा परिवर्तन गर्न जरुरी […]

Read More…

नेकपा एमाले पाल्पामा घिमिरे

पाल्पा,पुस २४नेकपा एमाले पाल्पाको अध्यक्षमा धनेन्द्रराज घिमिरे सर्वसम्मत चयन हुनुभएको छ । आज बिहान सम्पन्न नवौं जिल्ला अधिवेशनबाट घिमिरे सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितीले जनाएको छ ।जसको उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा रामजी पोखरेल र उपसचिवमा टीका थापा, सुनिता शर्मा चयन हुनुभएको छ ।तानसेन ९ तिन्टीआँपमा भएको जिल्ला अधिवेशनले १ सय ५ सदस्यीय जिल्ला कमिटी समेत […]

Read More…

Top