नेपाली काङ्ग्रेसको दुई दिने प्रशिक्षण सुरु

पाल्पा पुस २३नेपाली काङ्ग्रेस पाल्पाको आयोजनामा दुई दिने प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । शुक्रवार र शनिबार गरि दुई दिनसम्म चल्ने प्रशिक्षण लुम्बिनी प्रदेशका उर्जा,जलस्रोत तथा सिचाई मन्त्री वीर बहादुर रानाले उद्घाटन गर्नुभयो ।कार्यक्रममा जिल्ला कार्यसमिति,प्रदेश सभापति र सचिब,क्षेत्रीय सभापति र सचिव ,पालिका सभापति र सचिव त्यस्तैगरी भातृ तथा सुबेक्षुक संस्थाका दुई ÷दुई जना प्रतिनिधिहरुको […]

Read More…

सबै जिल्ला कमिटीका अधिवेशन गर्दै एमाले

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक आज मुलुकका सबै जिल्ला कमिटीका अधिवेशन गर्दैछ। महाधिवेशनपूर्व तोकिएको एकैदिनमा पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि छनोट कार्य गरेको एमाले अब जिल्ला र प्रदेश अधिवेशनका लागि जुटेको छ। पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट आज पार्टीका ७७ वटै भूगोल र विशेष क्षेत्रका जिल्ला अधिवेशनको उद्घाटन थापाथालीस्थित […]

Read More…

Top