पाल्पा पुस २३नेपाली काङ्ग्रेस पाल्पाको आयोजनामा दुई दिने प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । शुक्रवार र शनिबार गरि दुई दिनसम्म चल्ने प्रशिक्षण लुम्बिनी प्रदेशका उर्जा,जलस्रोत तथा सिचाई मन्त्री वीर बहादुर रानाले उद्घाटन गर्नुभयो ।कार्यक्रममा जिल्ला कार्यसमिति,प्रदेश सभापति र सचिब,क्षेत्रीय सभापति र सचिव ,पालिका सभापति र सचिव त्यस्तैगरी भातृ तथा सुबेक्षुक संस्थाका दुई ÷दुई जना प्रतिनिधिहरुको […]
