समाजसेबी बस्यालद्धारा बिद्यार्थीलाई न्यानो कपडा बितरण

किशोर भट्टराईपाल्पा,पुस २२समाजसेबी कृष्णप्रसाद बस्यालले पाल्पाको छेर्लुङ्ग बोटेगाउँमा रहेको राधाकृष्ण प्राबिका ५० जना बिद्यार्थीलाई न्यानो कपडा (स्वीटर) बितरण गर्नुभएको छ ।बिहिबार एक कार्यक्रमबा बीच बगनासकाली गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका बस्यालले बिद्यार्थीलाई न्यानो कपडा बितरण गर्नुभएको हो । दलित तथा सिमान्तकृत समुदायको बस्ती रहेको बोटेगाउँमा सहयोग गर्न पाउदा आत्म सन्तुष्टि मिलेको बस्यालले बताउनुभयो । उहाँले उक्त […]

Read More…

Top