पाल्पा, पुस २१ रोटरी क्लव अफ पाल्पा लुम्बिनीले समुदायमा सामाजिक कार्यका लागि क्लबको स्थापना गरेको हो । सामाजिक क्रियाकलापलाइ प्रत्यक्ष रुपमा जनतालाई प्रत्यक्ष रुपले लाभान्वित हुने किसिमले योजना विस्तार गर्न क्लव विस्तार गरेको जनाएको छ । युवाहरुलाइ आफ्नो सामाजिक दायित्व बहन गर्ने उद्देश्यले शिक्षा, स्वास्थ्य एवं वातावरणीय रुपमा प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने प्रेसिडेन्ड तारा […]
