रोटरी क्लव अफ पाल्पा लुम्बिनीले रोटयाक्ट क्लब खोल्यो

पाल्पा, पुस २१ रोटरी क्लव अफ पाल्पा लुम्बिनीले समुदायमा सामाजिक कार्यका लागि क्लबको स्थापना गरेको हो । सामाजिक क्रियाकलापलाइ प्रत्यक्ष रुपमा जनतालाई प्रत्यक्ष रुपले लाभान्वित हुने किसिमले योजना विस्तार गर्न क्लव विस्तार गरेको जनाएको छ । युवाहरुलाइ आफ्नो सामाजिक दायित्व बहन गर्ने उद्देश्यले शिक्षा, स्वास्थ्य एवं वातावरणीय रुपमा प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने प्रेसिडेन्ड तारा […]

Read More…

नेपाल साइबर सुरक्षामा विश्वमै बढि जाेमिखयुक्तः प्रा. डा. सुवेदी

पाल्पा, पुस २१ नेपाल साइबर सुरक्षामा विश्वमै उच्च जाेखिममा रहेकाे साइबर सुरक्षा विज्ञ प्राध्यापक डा. रामहरि सुवेदीले बताएका छन् । पाल्पाकाे तानसेनमा दलान अनुसन्धान केन्द्रले गरेकाे समृद्द नेपालका लागि सूचना प्रविधि र साइवर सुरक्षा विषयक अन्तरक्रिया डा. सुवेदीले सरकारकाे ध्यान नपुग्दा समस्दा थपिँदाे रहेकाे बताए । प्रा. डा. सुवेदी भन्छन्, हामी हाम्राे घर सुरक्षा गर्छाै […]

Read More…

जबर्जस्ती करणी गरेकाे आरोपमा पक्राउ

पाल्पा,पुस २१ पाल्पाको रैनादेवी छहराकी १८ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले रुपन्देही सियारी गाउँपालिका–६, का ३८ वर्षीय अन्तराम थारुचौधरीलाई पक्राउ गरेको हो । पीडित महिलाले बल्ढेङ्गढी चौकीलाई दिएको उजुरीका आधारमा घटनामा संलग्न पुरुषलाई पक्राउ गरिएको हो । चौधरीमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ […]

Read More…

Top