पाल्पा, पुस २० पाल्पाको बगनासकाली गाउँपालिकाले लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका २०७७ चैत १४ गते घोषणा गर्याे । फेरी २०७८ पुस १९ गते जिल्लाकै रम्भा गाउँपालिकाले जिल्लाकै पहिलाे बालमैत्री गाउँपालिका घाेषणा गरिएकाे छ । बालमैत्री सूचकहरू भित्र बाल बचाउ, बाल संरक्षण, बाल विकास र सार्थक बालसहभागिता महत्त्वपूर्ण विषयहरू समावेश गरिएकाे छ । बालमैत्री गाउँपालिका घाेषणाका लागि […]
