पत्रकार महासंघ पाल्पाद्वारा प्रवाहसँगै वेबसाइट सार्वजनिक

पाल्पा, पुस १९ नेपाल पत्रकार महासंघ पाल्पाले ३० औं स्थापना दिवस मनाएकाे छ । स्थापना दिवसको अवसरमा प्रवाह बुलेटिन र वेभसाइट सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । विस २०४९ सालमा १९ जना सदस्यहरुले पाल्पा शाखा स्थापना भएकाे थियाे । पाल्पा शाखा ३० औं स्थापना दिवसका अवसरमा संस्थापकहरु र पाल्पा शाखाका पुर्व अध्यक्षलाई दोसल्ला र सम्मानपत्रले […]

Read More…

हेक्लाङमा जीप दुर्घटना हुँदा ५ जना घाइते

पाल्पा, पुस १९पाल्पाको पूर्वखोला गाउँपालिका ६ हेक्लाङमा जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । सोमवार बिहान ७ बजे हेक्लाङ्गबाट तानसेन आउदै गरेको लु १ ज २६०७ नम्बरको जीप दुर्घटना भएको हो ।घाइतेलाइ थप उपचारका लागि तानसेन पठाइएको छ । जीप बाटोबाट करिब १ सय मिटर तल खसेको छ । घाईते हुनेहरु मध्ये पूर्बखोला […]

Read More…

Top