पाल्पा, पुस १९ नेपाल पत्रकार महासंघ पाल्पाले ३० औं स्थापना दिवस मनाएकाे छ । स्थापना दिवसको अवसरमा प्रवाह बुलेटिन र वेभसाइट सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । विस २०४९ सालमा १९ जना सदस्यहरुले पाल्पा शाखा स्थापना भएकाे थियाे । पाल्पा शाखा ३० औं स्थापना दिवसका अवसरमा संस्थापकहरु र पाल्पा शाखाका पुर्व अध्यक्षलाई दोसल्ला र सम्मानपत्रले […]
