पाल्पा, पुस १८ पद्म पव्लिक नमूना माध्यमिक बिधालयका छात्र छात्राहरूलाई प . प. न . मा. वि . २०४२ साल समूहका पूर्व बिधार्थीहरूले स्वास्थ सुरक्षा सामग्री प्रदान गरेका छन् । विद्यालयको२०४२ साल ए एल सी समूहका बिधार्थीहरूले मास्क, सेनेटराइजर , सावुन लगायतका स्वास्थ्य सुरक्षा सामग्री बिधालयको प्रधानाध्यापकलाई हस्तान्तरण गरेका थिए । स्वास्थ्य सुरक्षा सामग्री ग्रहण […]
