एमाले पाल्पा अध्यक्षका आकांक्षीहरु, कसकाे सम्भावना !

पाल्पा, पुस १७ नवौं जिल्ला अधिवेशनले नेकपा एमाले पाल्पा तरङ्गित भएकाे छ । पुस २३ गते हुने जिल्ला अधिवेशनले जिल्लामा राैनक ल्याएकाे छ । जिल्ला अधिवेशनका लागि पौष १७ गते पालिका स्तरीबाट प्रतिनिधिहरु चयन भएका छन् । जिल्लाका १० स्थानीय तहहरुबाट २ सय वढी प्रतिनिधिहरु छनौट हुने नेकपा एमाले पाल्पाले जनाएकाे छ । जिल्ला अधिवेशन […]

Read More…

पाल्पा एमाले पूर्वसांसद रायमाझी सहित ६६ जना नेकपा एसमा

पाल्पा, पुस १७ नेकपा एमालेका नेता तथा पूर्व सांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । रायमाझि सहित ६६ जना एमाले नेताकार्यकता शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी नेकपा एसमा प्रवेश गरेका हुन् । पूर्व सांसद रायमाझीले एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधान र कम्युनिष्ट आचारणविपरीत अधिनायकवादी सोंचअनुसार सञ्चालन गरेकाले एकीकृत समाजवादी रोजेको […]

Read More…

हाेण्डाको पन्ध्र लाखको बम्पर उपहार रामपुरकी श्रेष्ठलाई

–सुशीला रेग्मीरामपुर (पाल्पा), पुस १७ होण्डा कम्पनीले यस वर्षको दशैँ तिहारमा ल्याएको बम्पर उपहारका विजेता पाल्पा रामपुरका सावित्रा श्रेष्ठलाई पन्ध्र लाख रूपैयाँकाे चेक प्रदान गरिएको छ ।स्क्राच कुपनमार्फत सात प्रदेशबाट भाग्यशाली सात जनालाई रु एक लाख नगद उपहार र बम्परमा एक जना भाग्यशाली विजेतालाई रु पन्ध्र लाख नगद उपहार योजना ल्याएको कम्पनीका क्षेत्रीय प्रबन्धक राजाराम […]

Read More…

सामुदायिक वनको सुनिश्चितताको लागि अन्तर संवाद

सुशीला रेग्मीरामपुर (पाल्पा), पुस १७सामुदायिक वनको सुनिश्चितताको लागि अन्तर संवाद कार्यक्रम पाल्पाको रामपुरमा भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ पाल्पाको आयोजना तथा स्थानीय महासंघको व्यवस्थापनमा कार्यक्रम भएको हो । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल पाल्पाका अध्यक्ष निरन्जन भुषालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष भारती पाठक रहनुभएको हो […]

Read More…

Top