पाल्पा, पुस १७ नवौं जिल्ला अधिवेशनले नेकपा एमाले पाल्पा तरङ्गित भएकाे छ । पुस २३ गते हुने जिल्ला अधिवेशनले जिल्लामा राैनक ल्याएकाे छ । जिल्ला अधिवेशनका लागि पौष १७ गते पालिका स्तरीबाट प्रतिनिधिहरु चयन भएका छन् । जिल्लाका १० स्थानीय तहहरुबाट २ सय वढी प्रतिनिधिहरु छनौट हुने नेकपा एमाले पाल्पाले जनाएकाे छ । जिल्ला अधिवेशन […]
