पाल्पा, मंसिर १० ‘विनय कसजु ग्रामीण पत्रकारिता पुरस्कार’ पाल्पाका पत्रकार राजेश अर्याललाई प्रदान गरिने भएकाे छ । प्रतिष्ठानले कसजुको भावनानुसार ग्रामीण पत्रकारिताका क्षेत्रमा विशेष योगदान दिएका पत्रकारलाई प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गर्न थालेको जनाएकाे छ । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष तथा सामुदायिक रेडियाे मदनपाेखराका स्टेशन म्यानेजर समेत रहेका अर्याललाई कसजुको पहिलो स्मृति दिवसका अवसरमा पुरस्कारको […]
Day: January 9, 2021
पत्रकार महासंघ पाल्पा अध्यक्ष अर्याललाई ग्रामीण पत्रकारिता पुरस्कार

शुरु नै नभई सकियो मनाङको शैक्षिक सत्र

हिमाली जिल्ला मनाङको शैक्षिक सत्र शुरु नै नभई सकिन लागेको छ। कोरोना सङ्क्रमणको महामारीले कलिला बालबालिका गाउँदेखि पर झोला बोकेर विद्यालय नगएको पनि वर्ष दिन हुन लागेको छ। हिमाली जिल्ला मनाङमा मङ्सिर महिनाको अन्तिम सातामा शैक्षिक सत्र सकिने र फागुन, चैतमा नयाँ शैक्षिक सत्र शुरु हुने गर्दछ। गत चैतमा शैक्षिक सत्र शुरु हुनासाथ कोरोना महामारीका […]
बुधवार पाल्पामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा,मंसिर १० बुधवार पाल्पामा थप २५ जनामा कोरोना संक्रमण देखिएको छ । तानसेन नगरपालिका तथा अस्पतालका १८ जना,माथागढी गाउँपालिकाका ३ जना,रामपुर नगरपालिकाका २ जना, पूर्वखोला र तिनाउ गाउँपालिकाका १र१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जसमा १३ जना पुरुष र १२ जना महिला रहेका छन । स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश […]
बुधबार थपिए २५ सङक्रमित, पाल्पाका १ हजार ५ सय ९ जनामा काेराेना पुष्टि

पाल्पामा २५ जना कोरोना संक्रमित थपिएका छन् । बुधवार पाल्पामा १३ जना पुरुष र १२ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ । तानसेन नगरपालिका तथा अस्पतालका १८ जना, रामपुर नगरपालिकाका २ जना, माथागढी गाउँपालिकाका ३ जना, पूर्वखोला र तिनाउ गाउँपालिकाका १।१ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी […]
रैनादेवीछहरामा ट्याक्टर दुर्घटना हुँदा एककाे मृत्यु

पाल्पा, मंसिर १० रैनादेबी छहरा गा.पा.- ६ चहलासिमल स्थित भित्री कच्चि सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एककाे मृत्यु भएकाे छ । दमार बाट माझिटोल तर्फ पराल लोड गरी आउदै गरेको लु ३ त ७१५६ नं. को ट्याक्टर दुर्घटना हुँदा सह चालक जिल्ला पाल्पा रैनादेवी छहरा गा.पा.- ६ बस्ने बर्ष १९ को रमन भट्टराईको घटनास्थलमा मृत्यू […]