अन्याैलताका बीच खुल्न थाले पाल्पाका विद्यालय!

शैक्षिक सत्र अन्याैलताका बीच पाल्पाका सरकारी तथा संस्थागत विद्यालय खुल्न थालेका छन् । विद्यालयमा विद्यार्थीहरूकाे भाैतिक प्रत्यक्ष उपस्थितिमै पठनपाठन सुरू गरिएका छन् । विद्यालय धमाधम खुल्न थालेपछि अभिभावकहरू विद्यार्थी विद्यालयमा पठाउने वा नपठाउने भन्ने अन्याैलमा परेका छन् । ‘शैक्षिक सत्र खेर जान नदिन औपचारिक रुपमै विद्यालयमा पठनपाठन सुरु गरेका छाैं’, वगनाशकाली गाउँपालिकाका अध्यक्ष कृष्ण बस्यालले […]

Read More…

मंगलबार लुम्बिनी प्रदेशमा १० काे मृत्यु, हेर्नुहाेस् कहाँ के भयाे ?

मंगलबार लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भएका घटनाकाे विवरण… १)व.प्र.का.बुटवल रुपन्देही(सवारी  दुर्घटनाबाट घाईते/मृत्यु):-मिति २०७७।०८।०८ गते अं १२:४५ बजे जि.रुपन्देही देबदह न.पा.१० गणेशनगर स्थित पुर्ब पश्चिम राजमार्गमा पश्चिमबाट पुर्बतर्फ जादै गरेको लु ४७ प ३२०२ नं.को मो.सा.र बिपरित दिसाबाट आउँदै गरेको  लु ६५ प ५८६२ को मो.सा एक आपसमा ठक्कर खांदा निम्न मानिसहरु घाईते भई  उपचारको लागि […]

Read More…

प्रमुख जिल्ला अधिकारीकाे अध्यक्षतामा बसेका बैठकका निर्णयहरू यस्ता छन्ः

पाल्पा मंसिर ९ पाल्पामा कोभिड-१९ संक्रमण रोकथाम नियन्त्रण तथा उपचारमा सहजिकरण, सहयोग, समन्वय र अनुगमन लगायतका कार्यहरु प्रभावकारी रुपमा संचालन गर्नको लागि गठित CCMC को  बैठक  सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको अध्यक्षतामा मंगलबार सम्पन्न भएको हो । हेर्नुहोस निर्णय… १. हाल पाल्पा जिल्लामा जोखिमको अवस्था कायमै रहेको देखिएकोले कोभिड(१९ को संक्रमण […]

Read More…

पाल्पामा छैठाैं उद्याेग दिवस मनाइयाे

पाल्पा, मंसिर ९ पाल्पाकाे तानसेनमा छैठाैं उद्याेग दिवस मनाइएकाे छ । पाल्पामा उद्याेग, वाणिज्य तथा करसम्बन्धी अन्तरर्क्रिया गर्दै घरेलु तथा साना उद्योग कार्यालय¸ पाल्पाकाे आयोजनामा “उद्योग र राेजगारः समृद्धिको आधार” भन्ने मूल नाराका साथ दिवस मनाइएकाे हाे । जिल्ला समन्वय समिति पाल्पाकी कार्यवहाक प्रमुख मीरा मरासिनीले कार्यालयले वार्षिक रूपमा प्रतिवेदनमात्रै प्रस्तुत गर्नुभन्दा राेजगारमुखी कार्यक्रम सञ्चालन […]

Read More…

पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु

पाल्पा मंसिर ९ पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। रामपुर नगरपालिका १० का ८४ वर्षका पुरुषको लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ । उनमा स्वासप्रश्वास सम्बन्धि समस्या रहेको र उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। यससँगै पाल्पामा कोरोनाले मृत्यु हुनेको संख्या २१ पुगेको छ। पाल्पामा मंगलबार थप […]

Read More…

Top