लुम्बिनी प्रदेशमा भएका ७ घटनामा ८ काे मृत्यु

सेराेफेराे डेस्क, पाल्पा साेमबार लुम्बिनी प्रदेशमा भएका विभिन्न ७ घटनामा ८ जनाकाे मृत्यु भएकाे छ । लुम्बिनीकाे पाल्पा, रूपन्देही, राेल्पा र कपिलवस्तु जिल्लामा भएका ७ घटनाहरूमा परि ८ जनाले ज्यान गुमाएकाे लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएकाे छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङले उपलब्ध गराएकाे विवरण हेर्नुहाेस्… १)ई.प्र.का.रामपुर पाल्पा( सवारी दुर्घटनाबाट मृत्यु):- मिति २०७७।०८।०८ […]

Read More…

पोखरामा खस्यो प्याराग्लाइडिङ: पाइलटको मृत्यु, यात्रु गम्भीर घाइते

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ। त्यस्तै यात्रु गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।  उनका अनुसार दुर्घटना सोमबार दिउँसो करिब एक बजे भएको हो। दुर्घटनाबाट पोखराको लेकसाइड बस्दै आएका फिस्टेल प्याराग्लाइडिङका ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको हो।  दुर्घटनापछि गम्भीर घाइते भएका नेपालीलाई उपचारको […]

Read More…

सङ्क्रमितको मृत्यु भएको नौ दिन पछि रिपोर्ट

पाल्पा, मंसिर ८ पाल्पामा कोरोना संक्रमणका कारण मृत्यु भएका एक ब्यक्तिको मृत्यु भएको नौ दिन पछि रिपोर्ट आएको छ । रम्भा गाउँपालिका ४ का ५३ वर्षीय कोरोना संक्रमित पुरुषको कात्तिक ३० गते भैरहवामा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । उनको उपचारको क्रममा ३० गते मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको […]

Read More…

महासंघकाे केन्द्रीय सदस्यमा पाल्पाका माेहन श्रेष्ठकाे उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशन यहि मंसिर ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष भएको व्यक्ति स्वतः अध्यक्ष बन्ने व्यवस्था भए अनुरुप हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दै छन् ।यतिबेला नीजि क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष छान्न महासंघ जुटेको छ । आगामी कार्यकालका लागि […]

Read More…

भारतीय सेनामा कार्यरत एक युवा मृत भेटिए

रामपुर पाल्पामा एक युवक मृत अवस्थामा भेटिएका छन्। रामपुर नगरपालिका वडा नं. ७ किसानबारी बस्ने अन्दाजी २२ बर्षीय जीवन राना मृत अवस्थामा भेटिएका हुन् । स्कुटि दुर्घटनामा परी रानाकाे मृत्यु भएकाे हुनसक्ने अनुमान गरिएकाे इलाका प्रहरी कार्यालय रामपुरले जनाएकाे छ ।लु ५० प ६२१ नम्बरको स्कुटि सहित सडक छेउको कुलोमा मृत अवस्थामा भेटिएको ईलाका प्रहरी […]

Read More…

यी ७ सुन्दर मुस्लिम महिलाः जो बुर्काबाट बाहिर निस्किएर चर्चित बने

धेरैजसो हामीले मुस्लिम धर्म मान्ने समुदायका युवतीहरुलाई पुरा अनुहार देख्न पाएका हुँदैनौ । मुस्लिम समुदायका युवतीहरुलाई जतिबेला पनि आवरण भित्रै राख्न खोजिन्छ । तर पनि केही मुस्लिम महिला भने बुर्का निकालेर सुन्दरता र कला प्रस्तुत गरेका छन् । जो निकै चर्चित र सुन्दरी छन् । संसारका सबैभन्दा सुन्दर यी सुन्दरीहरुका तस्वीर सामाजिक संजालमा चर्चाको विषय […]

Read More…

Top