पाल्पामा थप ३९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । आईतबार पाल्पामा अहिलेसम्मकै धेरै सङक्रमित थपिएका हुन् । थपिनेमा ३० जना तानसेन नगरपालिका भित्रका रहेका छन् । यससँगै तानसेनमा चाडपर्व सकिएसँगै उच्च सतर्कता अपनाउनु आवश्यक देखिएकाे छ । आईतबार थपिएका संक्रमितहरुमा २३ जना पुरुष र १६ जना महिला रहेकाे स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश […]
Day: January 9, 2021
पाल्पामा थप ३९ जनामा काेराेना सङक्रमण, तानसेन उच्च जाेखिममा!

पाल्पाको निस्दीमा विद्यालय संचालन

रामपुर (पाल्पा), ७ मङ्सीरः पाल्पाको निस्दी गाउँपालिकामा आईतवारदेखि विद्यालय संचालन गरिएको छ । कोरोनाको कारण शैक्षिक सत्रको सुरुवात देखि नै स्थगित भएको विद्यालय जोखिम कम भएसंगै सुरु भएको छ । सरकारले सम्बन्धित स्थानीय तहले स्वास्थ्य मापदण्ड पालना गरी जोखिम कम भएका विद्यालयलाई सजगता अपनाएर विद्यालय संचालन गर्न आदेश दिएसंगै यहाँ पठनपाठन सुरु गरिएको हो । […]
‘विद्या मन्दिर सार्वजनिक पुस्तकालय’ रामपुरमा स्थापना

कालीगण्डकी फाउण्डेशन नेपालले रामपुर पाल्पामा सार्वजनिक पुस्तकालय सञ्चालनमा ल्याएको छ । ज्ञान बढाउने र पढ्ने बानीको विकास गराउने उद्देश्यले रामपुर–५ बेझाँड नहअफिसमा ‘विद्या मन्दिर सार्वजनिक पुस्तकालय’ स्थापना गरिएको हाे । फाउण्डेशनका अध्यक्ष निलकण्ठ भण्डारीले पुस्तकालयमा आएर जो कोहीले बसेर पुस्तक पढ्न सकिने बताए । पुस्तकालयमा अहिले धार्मिक, इतिहास, सांस्कृतिक, राजनितिक, अन्तराष्ट्रिय सम्बन्धका पुस्तक, सबै विधाका […]
‘हावा के झोंके’मा अंकिताको रोमान्टिक डान्स बन्यो भाइरल [भिडियो]

बलिउड अभिनेत्री अंकिता लोखंडे पूर्व प्रेमी सुशांत सिंह राजपूतसँगको प्रेम रोमान्सका कारण लमो समय चर्चामा रहिन् । गहिरो प्रेममा रहँदा रहँदै पनि यो जोडी छुट्टिएपछि पनि राम्रो साथिको रुपमा रहेकै बेला उनका पूर्वप्रेमी अभिनेता सुशांत सिंह राजपूतको मृत्यु भयो । मृत्युपछि उनलाई न्याय दिलाउनका न्यायको लागि गुहार माग्दै आएकी यि सुन्दरी सामाजिक संजालमा अत्यन्तै चर्चामा […]
कोरोना खोप : कुनै देश छुट्न सक्छ ?

काठमाडौं । विशेषज्ञहरुले भनेका छन् कि कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणको एकमात्र उपाय विश्व एक हुनु हो । विश्वभर हालसम्म साढे पाँच करोड मानिस कोरोनाबाट संक्रमित भइसके । उनीहरुमध्ये १३ लाखभन्दा बढीको मृत्यु भएको छ । महामारी नियन्त्रणमा आइनसकेकाले धेरैको आशा अब खोपमा छ । यद्यपि कमजोर आय भएका मुलुकहरु भने यो खोपबाट बञ्चित […]
पोखरामा एकैदिन कोरोनाबाट थप ७ जनाको मृत्यु

– सुरेश हमालपोखरा- कोरोना संक्रमणबाट पोखरामा उपचाररत थप ७ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका ६ जना र तनहुँका १ जना गरी पोखरामा उपचाररत ७ जनाको मृत्यु भएको हो । यस संगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३८ पुगेको स्वास्थ्य निर्देशनालयले बिज्ञप्तीमार्फत जानकारी दिएको छ । […]
क्रियाशील सदस्यता विवरण पठाउन जिल्ला सभापतिलाई निर्देशन

काठमाडौं-नेपाली काँग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको विवरण यही मङ्सिरभित्रै केन्द्रमा पठाउन जिल्ला सभापतिलाई निर्देशन दिएको छ । काँग्रेसको गत कात्तिक २८ गतेको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी विवरण केन्द्रमा पठाउन सबै जिल्ला सभापतिलाई मङ्सिर २ गते निर्देशन गरिएको पार्टी मुख्य सचिव कृष्णप्रसाद […]