रुपन्देही र गुल्मीका थप एक/एकजना कोरोना संक्रमितको बुटवलमा मृत्यु

कोरोना विशेष अस्पताल बुटवलमा रुपन्देही र गुल्मीका थप एक/एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–२ का ५९ वर्षीय पुरुष र गुल्मीको रेसुंगा नगरपालिका–१ का ६६ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । तिलोत्तमाका पुरुषमा २ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको र सोही दिन अस्पताल भर्ना भएकोमा उपचारका क्रममा शुक्रबार दिउँसो १२.४५ बजे […]

Read More…

पाल्पामा काेराेनाका कारण थप एक महिलाकाे मृत्यु, २१ सङक्रमित थपिए

पाल्पा, मंसिर ५ पाल्पामा कोरोना संक्रमित थप एक महिलाको मृत्यु भएको छ । रामपुर नगरपालिका –५ की ५४ वर्षीय महिलाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेको हो । महिलालाई मधुमेह र उच्च रक्तचाप भए पछि कात्तिक १९ गते अस्पताल भर्ना गरिएको थियो । २० गते मात्र उनको रिपोर्ट […]

Read More…

आज छठ पर्व मनाइँदै

काठमाडौँ – कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको […]

Read More…

Top