आहा! हिमाल हाँसेकाे

पाल्पाकाे पूर्वखाेला गाउँपालिका ६, हेक्लाङबाट देखिएकाे हिमाल र ग्रामीण बस्ती । तस्वीरः मुक्ति […]

Read More…

वालिङ, स्याङ्जामा जनस्वास्थ्य विपद घोषणा, सेवाहरु बन्द

वालिङ नगरपालिका स्याङ्जाले जनस्वास्थ्य विपद घोषणा गरेकाे छ । वालिङले अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवाहरु एकहप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । वालिङ नगरपालिकाका १४ वटै वडामा सङ्क्रमणको दर बृद्धि भएसँगै जोखिम न्यूनिकरणका लागि एकहप्ता बन्द गर्ने निर्णय गरेको हो । वालिङको ‘र्यापिड रेस्पोन्स टिम’ को बैठकले वालिङमा कोभिड सङ्क्रमित विरामीको संख्या बढ्दै गएकोले […]

Read More…

सञ्चारकर्मी काफ्ले ल्याए ‘पिरतीको नसा’

पाल्पा, मंसिर ४ पाल्पा तानसेनमा रहेर संचारकर्म गरिरहेका दिनेश काफ्लेले ‘पिरतीको नसामा’ नामक लोक गीत बजारमा ल्याएका छन ।काफ्लेको स्वर, लय, शब्द सिर्जना र अभिनयमा रहेको लोकदोहोरी गीत ‘पिरतीको नसा’ योग्सना डिजिटल म्युजिक प्रालिको यु्ट्युब च्यानलबाट बजारमा आएको हो । गीतमा दिनेश काफ्ले र धनि गाहाले स्वर दिएका छन । काफ्लेले यस अघि रुपै हेर्ने […]

Read More…

रेसुङ्गा गुल्मीमा मंसिर १३ सम्म लकडाउन

रेसुङ्गा नगरपालिका गुल्मी मंसिर १३ गतेसम्मकालागि लकडाउन गर्ने घोषणा गरेको छ । नगरमा कोरोना भाईरस (कोभिड–१९)को संक्रमण तिब्ररुपमा फैलिदै गएपछि नगर सरकारले मंसिर ४ गते राती १२ बजेदेखि मंसिर १३ गते राती १२ बजेसम्मका लागि लकडाउन गर्ने घोषणा गरेको हो । लकडाउनको अवधिमा पनि एम्बुलेन्स, दमकल, स्वस्थ्यकर्मी, सुरक्षाकर्मी, ईन्धन, सरसफाई, स्वास्थ्य सेवा तथा औषधी पसलहरु […]

Read More…

लक्षण देखिँदा पनि कोरोना परीक्षण नगर्नु घातक

 सोमबार राति १० बजेतिर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा.अनुप बास्तोलालाई अपरिचित नम्बरबाट फोन आयो–४०/४५ वर्षको सिकिस्त बिरामी हुनुहुन्छ, कोरोनाको लक्षण छ । एम्बुलेन्स पाइँदैन, अस्पतालसम्म कसरी ल्याउनू ? काठमाडौंमै भएर पनि बिरामीलाई अस्पताल पुर्‍याउन एम्बुलेन्स नपाएको फोनकर्ताको गुनासो थियो । डा. बास्तोलाले सोधे–कोरोना परीक्षण गराउनु भएको छ ? जवाफ आयो–परीक्षण त गराएको […]

Read More…

Top