कोरोनाले दिएको पिडा : दशैंमा आमा, तिहारमा छोरा

रामप्रसाद न्यौपाने, गतवर्ष मंसिरको तेस्रो साताको कुरा, त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा महेश सर (महेशचन्द्र पौडेल) को निधन भएको खबर आयो । पाल्पा पूर्वखोलाको उद्धवुद्ध माविमा ४० बर्ष शिक्षण पेशा गर्नु भई केही बर्ष अघि निवृत्त हुनु भएका आदरणीय सरले मलाई प्राथमिक र निवावि तहमा पढाउनु भयो । उहाँसंगको सम्वन्ध सरको मात्रै थिएन । हाम्रो […]

Read More…

पाल्पामा थप एक जना कोरोना सङक्रमितको मृत्यु

पाल्पा, मंसिर ३ । पाल्पामा बुधवार थप एक जना कोरोना सङक्रमितको मृत्यु भएको छ । बगनासकाली गाउँपालिका ६ की ५१ बर्षिय महिलाको उपचारको क्रममा युसिएमएस भैरहवामा निधन भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । यससँगै पाल्पामा कोरोनाका कारण निधन हुनेको संख्या १८ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । बुधबार जिल्लामा […]

Read More…

नेकपा सचिवालय र मन्त्रिपरिषद बैठक एउटै समयमा

काठमाडौं, मन्त्रिपरिषदको बैठक र नेकपा सचिवालयको बैठक एउटै समयमा बाेलाइएकाे छ । नेकपामा शक्ति संघर्ष उत्कर्षमा पुगेकाे समयमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बाेलाएका छन् जुन समय पूर्वनिर्धारित नेकपा सचिवालय बैठक बाेलाइएकाे थियाे । नेकपाकाे यसअघि बसेको सचिवालय बैठकले बुधबार दिउँसो १ बजे सचिवालय बैठक बस्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद […]

Read More…

Top