चर्खे पिङमा रमाउँदै गरेका बालबालिकाहरू ! फाेटाेफिचर

काेराेना सङकटका बीच ठूला चाडपर्वकाे विदाइ काेराेना महामारीका बीच नेपालीहरूकाे दुइ ठूला महान् पर्व सकिएकाे छ । विगत वर्षहरूमा जस्ताे रमाइलाे र उल्लासमय वातावरण नभएता पनि २०७७ काे बडादशैं र तिहारलाइ विदाइकाे हात हल्लाउँदै काेराेनाबाट पूनः सुरक्षित साथ बस्नुपर्ने अवस्था सिर्जना भएकाे छ । फाेटाेः चर्खे पिङमा रमाउँदै गरेका बालबालिकाहरू । मुक्ति न्याैपाने/सेराेफेराेन्यूज […]

Read More…

वगनासकाली खरको छानो मुक्त गाउँपालिका

पाल्पा बगनासकासकाली ८ बराङ्दी का ५८ वर्षिय गंगा रजालीलाई खरको छानो हुदा पानी चुहिएर समस्या पर्दै आएको थियो, गाउपालिकाले ३ वण्डल जस्तापाता दिएपछी अहिले सजिलो भएको छ । दैनिक ज्याला मजदुरी गरी गुजारा गर्दै आउनुभएका रजालीलाई गाउँपालिकाले जस्तापाता दिएपछी ओत लाग्ने घर भएको आभास भएको छ । बगनासकाली गाउपालिका पाल्पाले फुसरहित गाउपालिका बनाउने अभियान अन्र्तगत […]

Read More…

तिहारकै दिन दुर्घटना: बहिनीको मृत्यु, दाइ अस्पतालमा

चाडबाडका दिन काममा जान मन त कसलाई हुन्छ र! जागिरे भएपछि नगई पनि नहुने, त्यसमा रेडियोको जागिर। प्राविधिकविना रेडियो बज्दैन।  रेडियो बन्द गर्नु पनि भएन। कोरोना महामारीका कारण झनै यसपालि अवस्था फरक छ। देउसी भैलो खेल्न पाइएन। गाउँघरमा रेडियोले भट्याएको सुनेरै देउसी भैलोको नियास्रो मेट्नु पर्ने अवस्था बन्यो।   त्यही जिम्मेवारी पुरा गर्न  २२ वर्षीया मनिसा लामिछाने सोमबार ‘रेडियो […]

Read More…

परदेशमा ज्यान गुमाएका पूर्ब खेलाडीका परिवारलाई आर्थिक सहयोग

देब पचभैयापाल्पा, कार्तिक २९गत बर्ष यू,ए,ई मा ज्यान गुमाएका पाल्पा आई,टि,एफ् तेक्वाण्डोका पूर्ब खेलाडी मोहन जर्घाका परिवारलाई पाल्पाका खेलाडीहरुले आर्थिक सहयोग गरेका छन् । शनिबार स्वर्गिय जर्घाको आमालाई भेटेर पाल्पा आई,टि, एफ,का प्रशिक्षकहरुले २५ हजार नगद सहयोग गरेका हुन् । पूर्बखोला गाउँपालिका ४ देबीनगर, पाल्पा निवासी स्वर्गिय मोहन जर्घाको यू.ए.ई गएको केही महिनामै सडक दुर्घटनामा […]

Read More…

Top