पाल्पामा कोरोना संक्रमित थप दुईको मृत्यु

पाल्पाका काेभिड १९ संक्रमित थप दुई जनाको मृत्यु भएको छ । बगनासकाली गाउँपालिका –१ चिर्तुङधाराकी ६३ वर्षीया महिला र माथागढी गाउँपालिका –३ कसेनीका ४३ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । ६३ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेजमा र ४३ वर्षीय पुरुषको युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हाे । कात्तिक […]

Read More…

Top