पाल्पामा थप एक कोरोना सङक्रमितको मृत्यु

पाल्पा, कार्तिक २८ पाल्पामा थप एक जना कोरोना सङक्रमितको मृत्यु भएको छ । होम आइसोलेसनमा रहेका रिब्दीकोट २ पाल्पाका ७२ वर्षीय एक पुरूषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । कार्तिक ११ गते सङक्रमण पुष्टी भएका उनको २५ गतेको रिपोर्ट पोजेटिभ आएको हो । उनमा निमोनिया, उच्च रक्तचापको समस्या समेत रहेको […]

Read More…

हराएको दश दिन पछि शव फेला

पाल्पा, कार्तिक २८ । पाल्पामा बिगत १० दिनदेखि बेपत्ता रहेका पुरुष मृत अबस्थामा फेला परेका छन । पूर्वखोला गाउँपालिका २ जल्पाका ४५ वर्षीय केहर सिँ दर्लामी मृत अवस्थामा फेला परेका हुन् । दर्लामी शुक्रबार बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो । उनको शब घरदेखि ३ किलोमिटर […]

Read More…

गुल्मीमा जीप दुर्घटना एककाे मृत्यु, ७ जना घाइते

गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर–२ मजुवाबाट हटियातर्फ जाँदै गरेको लु १ च ४७११ नम्बरको जीप दुर्घटना हुँदा चालक खेम गाहामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिए ।जीप सडकबाट करिब ३ […]

Read More…

यमपञ्चक सुरू : आज काग तिहार

 कात्तिक २८ पाल्पा । यम पन्चक अर्थात तिहार शुक्रबारबाट सुरुभएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी […]

Read More…

बैतडी बस दुर्घटना, ९ जनाको मृत्यु

कात्तिक,२८ । बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको ना ५ ख ५१४१ नम्बरको बस बिहीवार राति करिब साढे १० बजेतिर खोड्पे बजार नजिक दुर्घटना भएको हो । दुर्घटनामा परि आठ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा […]

Read More…

Top