पाल्पामा बिहिबार थपिए १५ संक्रमित

पाल्पा,कार्तिक २७ पाल्पामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बगनासकाली गाउँपालिकाका १जना, रामपुर नगरपालिका ३ जना, रिब्दीकोटगाउँपालिका १जना, निस्दी गाउँपालिका जना २, तानसेन नगरपालिका र बिभिन्न अस्पतालहरुका गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै पाल्पामा संक्रमित हुनेको संख्या एक हजार तीन सय २६ […]

Read More…

Top