पाल्पा,कार्तिक २६ पाल्पामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बगनासकाली गाउँपालिकाका २ रामपुर नगरपालिका ३ जना, तानसेन नगरपालिका र बिभिन्न अस्पतालहरुका गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै पाल्पामा संक्रमित हुनेको संख्या एक हजार तीन सय ११ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ […]
Day: January 9, 2021
पाल्पामा थप २२ जना कोरोना पुष्टि, कुल संक्रमितको संख्या १३११ पुग्यो

बिहारमा फेरि एनडीए गठबन्धनलाई बहुमत

काठमाडौं । बिहार विधानसभा निर्वाचनबाट एनडीएलाई फेरि एक कार्यकाल सरकार बनाउने जनादेश प्राप्त भएको छ । बिहार राज्यको २४३ सदस्यीय विधानसभामा सरकार बनाउनका लागि कम्तीमा १२२ सिट चाहिन्छ र एनडीएले १२५ सिट जितेको छ । एनडीएलाई टक्कर दिएको महागठबन्धनले ११० सिट जितेको छ । महागठबन्धनको नेतृत्व गरेको राष्ट्रिय जनता दल (राजद) ७५ सिटमा विजयी हुँदै […]
कालिगण्डकीमा डुबेर बाेटे बेपत्ता

रामपुर नगरपालिका–१० सिकोडाँडा पाल्पा स्थित कालीगण्डकी नदीमा डुवेर एक युवक बेपत्ता भएका छन् । दाउरा निकाल्ने क्रममा डुवेर गल्याङ नगरपालिका ९ स्याङ्जाका ३६ वर्षीय सुवास बोटे बेपत्ता भएका हुन् । मंगलबार स्थानीय लक्ष्मण माझि, छोप बहादुर बोटे र बुद्दे बोटेसँगै दाउरा निकाल्न नदीमा गएका सुवास बेपत्ता भएका हुन् । साथीहहरुसँगै दाउरा निकाल्न खोज्दा सुवास अचानक […]
किन मनाइन्छ तिहार : यस्तो छ तिहार पर्वको महिमा
तिहार हिन्दु धर्मावलम्बीहरुको दशैं पछिको सबैभन्दा ठूलो सिंगो नेपाली मानव सभ्यताकै सांस्कृतिक पर्व हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले […]
लाञ्छना न्यूनिकरण सम्बन्धी अभिमुखीकरण

नेपाल परिवार नियोजन संघ पाल्पाले यौन तथा प्रजनन स्वास्थ्य, किशोरी गर्भावस्था तथा सुरक्षित गर्भपतन, भेदभाव र लाञ्छना न्यूनिकरण सम्बन्धी अभिमुखीकरण गरेकाे छ । नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका सामुदायिक परामर्श दाता तथा साथी शिक्षकहरुलाई लक्षित गरि अभिमुखी करण कार्यक्रम गरिएको शाखा प्रबन्धक साेवाकान्त न्याैपानेले बताए । शाखा शाखा प्रबन्धक सोबाकान्त न्यौपाने र युएनएफपिए परियोजनाकी […]
तिनाउमा शैक्षिक सामाग्री र पोशाक वितरण

गरिवीका कारण विद्यालय छोड्ने दर घटाउन तिनाउमा विद्यार्थी र अभिभावकलाई प्रोत्साहन गरिएको छ । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत तिनाउ गाउपालिकाले विद्यालय छोड्ने दर घटाउन विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु र विद्यालय पोशाक वितरण गरेको छ । त्यसैगरी अभिभावकहरुलाई स्वास्थ्य वीमा गरेको छ ।तिनाउँ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरका अनुसार विद्यार्थीहरुलाई विद्यालयमा टिकाउनका लागि शैक्षिक सामाग्री, […]
गोर्खा पल्टनमा नेपाल निर्भरता घटाउँदै भारत, कुमाउनी र गढवालीलाई भर्ती गरिँदै

नेपालसँगको सम्बन्ध चिसिएका बेला भारतले गोर्खा पल्टनमा नेपाली र भारतीय गोर्खाबाहेक अन्यलाई पनि भर्ना गर्ने भएको छ। भारतीय सेनाले गोर्खा पल्टनमा उत्तराखण्डका कुमाउनी र गढवालीलाई पनि भर्ना लिने तयारी गरेको हो। हाल गोर्खा रेजिमेन्टमा ६० प्रतिशत नेपाली र ४० प्रतिशत भारतीय गोर्खाहरुलाई भर्ना लिने गरिएको छ। यद्यपि कमान्डिङ अफिसरहरु भने अरु पनि हुने गर्छन्। भारतीय […]
आइपीएलको उपाधि मुम्बईलाई, हेर्नुहाेस्, कसले के पाए?

मुम्वई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराउँदै आईपीएल क्रिकेट जितेको छ। मुम्वई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराउँदै पाँचौ पटक आईपीएलको उपाधी हात पारेको हाे। आईपीएलमा मुम्वईको यो लगातार दोस्रो जित हो। दिल्ली क्यापिटल्स पहिलो पटक फाइनलमा पुगे पनि इतिहास बनाउनबाट चुक्यो। टस जितेर ब्याटिङमा उत्रेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रनको […]