‘क’ वर्गका बैंकहरु -वाणिज्य बैंक) का मात्रै हालसम्म ६ हजार बढी कर्मचारीमा कोरोना संक्रमित भएका छन् । कोरोना महामारीका बेला पनि नियमित सेवा दिइरहेका बैंकहरुको ६ हजार बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । नेपाल बैंकर्स संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । संक्रमितमध्ये आधा जति निको भइसकेको संघले जनाएको छ […]
Day: January 9, 2021
२९ देखि मंसिर १ गतेसम्म बैंकहरु बन्द हुने, बैंकका ६ हजार कर्मचारीमा कोरोना

साइक्लिङमा रमाउँदै बालबालिका !

विद्यालय नखुलेपछि फुर्सदकाे समयमा साइकल चलाउँदै गरेका पाल्पा तानसेनका बालबालिका । तस्वीरः मुक्ति/सेराेफेराेन्यूज […]
पाल्पामा देउसी-भैलो खेल्न नपाईने

पाल्पा कार्तिक २५ पाल्पामा यस बर्ष तिहारमा देउसी–भैला खेल्न नपाइने भएको छ । नजिकिदैँ गरेको दीपावली, छठ, नेपाल सम्वत लगायतका पर्वमा भिडभाड हुने हुदा कोरोना सङ्क्रमण फैलाउन सक्ने हुदा देउसी–भैला नखेल्न प्रशासनले अनुरोध गरेको हो । मंगलबार प्रशासनले जारी गरेको विज्ञप्तिमा जुवा तास नखेल्न र भुइचम्पा, आतासबाजी, पटेका पड्काउने लगायतका क्रियाकलाप समेत नगर्न समेत आग्रह […]
माथागढी गाउँपालिकाद्वारा बजार अनुगमन
पाल्पा जिल्लाको माथागढी गाउँपालिकाले बजार अनुगमन गरेकोे छ । गाउँपालिकाको बजार अनुगमन समितिबाट माथागढी गाउँपालिकाको वडा नम्बर १ चिदीपानि,वडा नम्बर २ रूप्से र वडा नम्बर ४ झडेवाका ७० वटा पसलहरू अनुगमन गरेको छ। बजार अनुगमनको क्रममा साइनबोर्ड नराखेको, पसल दर्ता नगरेको, मुल्य सूची नराखेको केही स्थानमा म्याद गुज्रिएको सामान विक्रि वितरण गरेको पाइएको छ ।बजार […]
कोरोना भाइसबाट बच्न खानपिनमा ध्यान दिनुहाेस्: के खाने, के नखाने ?

केही साता अघिसम्म समय सामान्य थियो । तपाई आफूले चाहेको सामान, चाहेको सुपर मार्केट, सपिङ कम्प्लेक्समा गएर किन्न सक्नु हुन्थ्यो । त्यसका लागि तपाईको गोजी भने बलियो हुनुपथ्र्यो । गोजी बलियो भएको खण्डमा सुपर मार्केटमा ट्रली धकेल्दै चाहिएको सामान किन्न कसैले रोक्ने थिएन । तर अहिले विश्वभरी फैलिएको कोरोना भाइरसले गर्दा यो अहिले केवल स्मरणमा […]
महिना दिनकी सुत्केरी बच्चासहित हिरासतमा

टाेपलाल अर्याल, गुल्मी–सुत्केरी अवस्थामा घरमा आराम गर्ने, स्याहारसुसार पाउने बेला हो। सुत्केरीले आफ्नो र बच्चाको खुवै ख्याल गर्नुपर्ने बेला हो। यो चिसो समय भएकाले अरु बेलाभन्दा अझै विचार गर्नुपर्ने हो। तर, धुर्कोट गाउँपालिका ७ वाग्लाकी २८ वर्षीया रमिता भुसाल अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन्। उनीसंगै श्रीमान् ३३ वर्षीय मनिराम घिमिरेलाई प्रहरीले तीन दिन अघि बहु–बिबाह […]
पर्यापर्यटनक्षेत्र ओलेसमा नियमित बस सेवा

माथागढी गाउँपालिका वडा नं. ३, ओलेसमा पहिलोपटक बस पुगेको छ । नियमित जीप सेवा रहेकाे गाउँबाट बस सेवा सुरू भएसँगै स्थानीय हर्षीत भएका छन् । सोमबार लु २ ख ११११ नम्बरको श्रीनगर यातायात प्रालिको बस उचालक चन्द्र बहादुर थापा क्षेत्रीले पुर्याउँदा गाउँलेले फूलमालाले स्वागत गरेका छन् । बसले दैनिक सेवा प्रवाह गर्ने बताइएकाे छ । […]
‘सक्किगोनी’ अब हिमालय टीभीबाट

हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’ अब हिमालय टीभीबाट प्रसारण हुने भएको छ। कोरोना महामारीका कारण केही महिना रोकिएको सो टेलिश्रृंखला केही सातापछि हिमालय टीभीबाट प्रसारण शुरु गरिने निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिए। ‘पछिल्लो समयमा टेलिभिजन कन्टेन्टमा हिमालय टीभीले गरेको लगानी र प्राथमिकताबाट हामी प्रभावित भयौँ’, निर्देशक कट्टेलले भने, ‘कार्यक्रमलाई अझै उचाईमा पुर्याउन हामीले हिमालय टीभीसँग सहकार्य थालेका […]
कोरोनाभाइरस खोपः ९०% लाई सुरक्षा दिने खोप तयार भएको घोषणा

कोरोनाभाइरस विरूद्धको पहिलो प्रभावकारी खोपले त्यस्तो खोप लगाएका मध्ये ९०% भन्दा बढीलाई सुरक्षा प्रदान गर्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। उक्त खोपको विकास गर्ने कम्पनीहरू फाइजर र बायोएनटेकले यस्तो नतिजा प्राप्त भएपछी “विज्ञान र मानवताका लागि एक महान दिन” भएको बताएका छन्। तिनीहरूले तयार पारेका खोप विभिन्न छ देशका ४३ हजार ५०० मानिसमा परिक्षण गरिएको थियो […]
कोरोनाभाइरस: शरीर बाहिर कति बाँच्छ?

जति कोरोनाभाइरस सङ्क्रमण फैलिइरहेको छ, त्यति नै विभिन्न वस्तुको सतहहरूसँग हाम्रो डर पनि बढिरहेको छ। संसारभर मानिसहरूले नयाँ अभ्यास शुरू गरेको देख्न सकिन्छ। यस्ता अभ्यासमा कुहिनोले ढोका खोल्ने, बस वा रेलमा कतै नसमाई उभिने र कार्यालयमा बिहान आफ्नो टेबुल सफा गर्ने छन्। कोरोनाभाइरसको सङ्क्रमण धेरै भएका स्थानमा शरीर छोप्ने कपडा लगाएका मानिसहरूले खेलस्थल र सडकहरूमा […]
कोरोना परीक्षण र उपचार सरकारी अस्पतालमा निःशुल्क

सरकारले सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले परीक्षण र उपचार निशुल्क गर्ने निर्णय गरेकाे हाे । सर्वोच्च अदालतले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन समेत खारेज भएपछि सरकारलाई निर्णय सच्याउन दबाब परेको थियो । […]